
९ श्रावण २०७८, शनिबार १५:२३
काठमाडौं साउन ९ गते । नेपाली कांग्रेसको नेपाली कांग्रेसको वडा अधिवेशन तत्काललाई स्थगित भएको छ ।आज शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि वडा अधिवेशन आउने साउन १२ गतेको लागि तोकिएको थियो ।
आजको बैठकले वडा अधिवेशन स्थगीत गर्ने मात्रै निर्णय भएको तर नयाँ मिति नतोकीएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्