
२३ असार २०७९, बिहीबार १६:२१
काठमाडौं । छितिज पारी उनको वस्तीमा ’, ‘ गीतको लोकप्रियता पछी छितिज पारीको भाग दुई ‘नजरबन्दमा`सार्वजनिक भएको छ ।
गायक किरण बाबु पुनको शब्दरसंगीत रहेको नयाँ लोक गीतको भिडियो रिलीज भएको हो । नजरबन्द बोलको यस गीतमा चर्चित गायक रामजि खाड र टिका पुनको स्वर रहेको छ।
गीतको भिडियोमा रामजि खाड र सारिका केसीको अभिनय रहेको छ । राज कुमार मगरले निर्देशन गरेको भिडियोमा एक प्रेम जोडीको कथा देखाईएको छ । उक्त गित किरण बाबु पुनको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
पुरा भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्