भारतमा थप ९७ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा… Read More

म्यानमारमा सुरक्षाकर्मीबाट मारिनेको संख्या ५८० नाघ्यो

एजेन्सी । म्यानमारमा जारी प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको संख्या ५८० नाघेको छ । बुधवार एकै दिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५८० नाघेको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार… Read More

नाइजेरियाको जेलबाट १८ सय कैदीबन्दी फरार

नाइजेरियाको एक जेलबाट १८ सय कैदीबन्दी भागेका छन्। बन्दुकधारीको आक्रमणपछि कैदीबन्दीहरु जेलबाट भागेका त्यहाँका अधिकारीहरुले बताएका छन्। आक्रमणकारीहरु दक्षिण–पूर्वी सहर आवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गर्दै भित्र पसेको बताइएको छ। जेल तोडेर भागेका ६ जना कैदी फर्किएका अधिकारीहरुले बताएका छन्। यस्तै‚ ३५ जनाले भाग्न अस्वीकार… Read More

भारतमा संक्रमण उच्च, एकैदिन थपिए ९२ हजार

काठमाडौं । भारतमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातादेखि त्यहाँ संक्रमितको संख्या लगातार बढ्दै गएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ९९४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै ५ सय १४ जनाको मृत्यु भएको… Read More

कोरोना संक्रमण बढ्न थालेसँगै एक हप्ते लकडाउन घोषणा

२२ चैत। कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरिएको हो । बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्… Read More

ताइवानमा रेल दुर्घटना, ५० को मृत्यु

ताइपेई (बीबीसी) : ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना… Read More

ताइवानमा ट्रेन दुर्घटना : ३६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । ताइवानमा भएको ट्रेन दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । आज (शुक्रवार) बिहान ताइवानको पूर्वी भागमा यात्रुहरूले खचाखच भरिएको ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७२ जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।… Read More

म्यानमारमा जारी हिंसामा ४३ बालबालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिकाको मृत्यु भएको छ । गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्डे«नलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये… Read More

अमेरिकामा फेरि गोलीकाण्ड, क्यालिफोर्निया चार जनाको हत्या

लस एन्जलस – संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको… Read More

म्यानमारका सेनालाई बल्ल दिइयो कारवाही गर्ने यस्तो कडा चेतावनी, तर कसले ?

काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् । मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै सेनाले मानिसहरुलाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य… Read More