अपराध

रुकुम पश्चिममा ७० वर्षकी वृद्धा भतिजा द्वारा बलात्कृत
रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिकामा एक विद्धा बलात्कृत भएकी छ्न। गाउँपालिकाको १ नम्वर वडामा ७० वर्षिया एक बृद्धा बलात्कृत भएकी हुन । आफू घरमै बसिरहेको अवस्थामा मदिरा सेवन गरेर बलात्कार गरेको बताईएको छ । ७० वर्षकी बृद्धा महिला माथी भतिजा नाता लाग्ने एक पुरुषले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेकी छन् । जिल्ला […]
पूरा पढ्नुहोस्
सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् । मैनालीले काठमाडौँ गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटकपटक गरी रु छ लाख ५० हजार ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको उपत्यका अपराध […]
पूरा पढ्नुहोस्
आठबिसकोटमा सालनाल सहितको शिशु मृत फेला
रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकामा सालनाल सहित नवाजत शिशु मृत अवस्थामा फेला परेको छ । आठबिसकोट नगरपालिका -११ चौर स्थित ठुलीभेरी किनारामा नवजात शिशु फेला परेको हो । भेरी किनारामा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाइ स्थानीयले गत चैत २२ गते फेला पारेका हुन्। नवजात शिशु (छोरा) लाई स्थानीय बासिन्दाले भेरीमा माछामार्ने क्रममा देखेपछी प्रहरीलाई खबर […]
पूरा पढ्नुहोस्
धनुषा थुनुवा फरार घटना : थप एकजना पक्राउ
धनुषा, धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार ६ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् । यसअघि, फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । चार थुनुवा अझै फरार छन् । उनीहरुको खोजी तीव्र […]
पूरा पढ्नुहोस्
प्रहरीले गरे मन्त्रीको हत्या
काठमाडौं । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन्। सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए। घाइते उनलाई उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोली हान्ने प्रहरी पक्राउ परेका छन्। उनी सोधपुछ जारी रहे पनि […]
पूरा पढ्नुहोस्
सूर्यविनायकबाट ७ जना जुवाडे पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । दधिकोटको खड्का गाउँ स्थित ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ५९ हजार ८ […]
पूरा पढ्नुहोस्
रोकिएन महिला हिंसाका घटनाक्रम
काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्। आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते भइन्। उनको कीर्तिपुरस्थित […]
पूरा पढ्नुहोस्
ज्यान मार्ने उद्योगमा फरार भएका व्यक्ति १६ वर्षपछि पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको […]
पूरा पढ्नुहोस्
उपत्यकाबाट लागुऔषधसहित पन्ध्र पक्राउ
उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ । भदौ […]
पूरा पढ्नुहोस्
श्रीमान र सासु ससुराबाट पीडित महिला न्यायको लागी भौतारीदै
सिरहा लहान । सिरहाको लहान नगरपालिका १९ छरापटीकी आयशा खातुन आफ्नै परिवारबाट शोषणको सिकार भएकी छन् । परिवारका सबै सदस्य मिलेर आवशामाथि शोषण गर्दै आएको खुलेको हो । पटक पटक परिवारकै सदस्यबाट शोषण र कुटपिट गर्दा उनी आजित भएर प्रहरी कार्यालयमा न्यायका लागि पुगेपछि घटना बाहिरिएको छ । पछिल्लो पटक ०७९ असार २७ मा उनलाई […]
पूरा पढ्नुहोस्