अर्थ/वाणिज्य

नेपाललाई चिनले १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने
काठमाडौं : चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलबीच चीनको […]
पूरा पढ्नुहोस्
सुनको मुल्य घट्यो
काठमाडाैँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार […]
पूरा पढ्नुहोस्
आज फेरी बढ्यो सुनको मुल्य
काठमाडौँ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो […]
पूरा पढ्नुहोस्
आजपनि बढ्यो सुनको मुल्य
काठमाडौं– नेपाली बजारमा आइतबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै यसदिन तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँ निर्धारण भएको […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८र७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको […]
पूरा पढ्नुहोस्
सुनको मुल्य बढ्यो
काठमाडौं । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ८ सय रुपैयाँले नै बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज ९५ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो (बिहीबार) तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, […]
पूरा पढ्नुहोस्
सुनको मुल्य बढ्यो
काठमाडौं । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ८ सय रुपैयाँले नै बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज ९५ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो (बिहीबार) तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, […]
पूरा पढ्नुहोस्
आठबिसकोटको बैंकमा अत्याधिक घुइँचो, सेवाग्राहीलाई सास्ती
रुकुम पस्चिम । पछिल्ला केही दिन यता आठबिसकोटको बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। पालिकामा अन्य बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि बैंकमा चाप परेको हो। आठबिसकोटको राडीबजारमा रहेको सेन्चुरी बैँकको शाखा कार्यालयमा सेवाग्राही चाप देखिएको छ। सामाजिक सुरक्षाभत्ता, उपभोक्तका काम समेत बैंकमार्फत हुने भएकाले अहिले बैँकमा लामो लाइन लाग्न थालेको हो। लामो समयसम्म […]
पूरा पढ्नुहोस्
बढ्यो सुनको मुल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन […]
पूरा पढ्नुहोस्
पाल्पाका स्थानीय तहको बेरुजु रु ३४ करोड ३१ लाख
पाल्पाका स्थानीय तहहरुको बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो । जिल्लाको दश स्थानीय तहको रु १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार लेखापरीक्षण गरिएकोमा […]
पूरा पढ्नुहोस्