कला/साहित्य

sapana naupane

मखमली फुल ओइलिएर झर्ने भयो भाई

सपना न्यौपाने ,युएई आयो भाई टिका छौ भाई तिमी कहाँ मेरो मन डुल्न थाल्यो तिमी नहुँदा जहाँ । आमा घरमा एक्लै बहिनी पनि एक्लै रुँदै रुँदै मन भक्कानिन्छ के गरौ ऐलै । दशै पनि गयो भाई घरमा भएनौ के गरौ माला उनी राखेकोछु छैनौ भाई के सरौ । सधै यस्तै हुन्छ माला उनी राख्नु पर्ने […]

पूरा पढ्नुहोस्

निल गगन के चाँद आहाके म्युजिक भिडियो विमोचन

सिरहा,लहान असोज २४ । मैथिली गित निल गगन के चाँद आहाके म्युजिक भिडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ । मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक भिडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए । भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको […]

पूरा पढ्नुहोस्

सपना न्यौपानेको गजल

कहिले काँही निष्ठुरीलाई सम्झि आँसु खस्दा खेरी छोडी जाने मनै हुन्न रैछ यो माया बस्दा खेरी। कस्तो अचम्म हुँदो रहेछ प्रेमकाे धोखा खाँदा खेरी। माया गर्छु भन्ने कुरा सबै नाटक गर्दा खेरी।। मायाकाे नतिज अनुसार पीडा मात्रै पाए मैले साँच्चै बौलाएँ जस्तै भयो अबका दिन छाए मैले न घर न घाटको बनाई दियो आज मलाई […]

पूरा पढ्नुहोस्

प्रेम के हो ?

प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै […]

पूरा पढ्नुहोस्

डुङ्गा जस्तै जिन्दगी

सपना न्यौपाने युएई । एउटा नदीपारिबाट नदेखिने गरी बगेको मान्छे हिडेको नदेखिनेगरी बगि रहेछ । अनि म छु र सिर्फ मेरो अतित छ। वारिपारी डुङ्गा चलिरहेछ। बोटेहरु नाउ खियाउँदा खियाउँदा सुस्त मनस्थितिमा छन्। साँझको घाम पनि डुब्नेबेला छ। केही टाढा हरियो खेत र चौर छ। अलिपरतिर बजार छ । नदी पारी ठूलठुला पसलहरु छन्। स्कूल […]

पूरा पढ्नुहोस्

ठिकै छ गिरेर उठ्ने यो अवसर दियौ

गजल हरेक सफर सफरमा ठक्कर दियौ ठिकै छ गिरेर उठ्ने यो अवसर दियौ। हाँसेरै भन्छु छैन कुनै पिँडा जिवनमा दिन त घाउहरु दुख्ने जिवनभर दियौ। फुल्न नपाउँदै कोपिलामै ओइलिनु पर्ने कस्तो मलाई यस्तो तिमीले प्रहर दियौ। गरेको त थिएँ ति ब्याबहारहरुको प्रश्न राखेर मेरो यो गर्धनमा छुरा उत्तर दियौ। आगोमा जल्दै गर्दापनि पुगेर चिहानमा मुर्दालाई […]

पूरा पढ्नुहोस्
sapana naupane

यस्तो लाग्यो जीवन बाटै जीवन टाढा हुँदै गयो

जब जोवन् नजिक भइ बच्पन टाढा हुँदै गयो त्यहिँदेखि आफ्नै घरको ऑंगन टाढा हुँदै गयो ।                       सपना न्यौपाने बा आमा र आफ्नाहरु सबै छोडी पाखा हुँदै गए, यस्तो लाग्यो जीवन बाटै जीवन टाढा हुँदै गयो ।। एक्लो यो मन बुझाउन माया गॉंसेको थाहा हुदै […]

पूरा पढ्नुहोस्

दिक्क लाग्छ

सधैं भरी उही कुरा लेख्दा पो दिक्क लाग्छ नयाँ छैन यहाँ पुरानै देख्दा पो दिक्क लाग्छ। सधैं नियम अनुसार नचल्ने यो प्रजातन्त्रलाई दिल्ली वासिङ्टनमा भेट्दा पो दिक्क लाग्छ। धेरै कुरा पाइएन त्यो त बरू यहाँ ठीकै थियो कुराहरु संगै मान्छेले छेक्दा पो दिक्क लाग्छ। सबैलाई किन समान रूप हेर्दैनन् यो संसारमा कहींकतै मोजमस्ति गर्दै टेक्दा […]

पूरा पढ्नुहोस्

कविता : यसरी नै बाँचि रहेछु

कविता–यसरी नै बाचि रहेछु बिछोडका पलहरूसॅगै सम्झनाको कोशेली थमाएर तिमी टाढा टाढा गयौ बाटोले सोध्यो ऊ खोइ भनेर मौन रहें त्यो सून्य गोरेटो सून्य घुम्तिसॅगै सबै सबै उदास लाग्यो निरशताको झरीले अनयासै परेली रूझे मन नै त हो सॅग सॅगै उदास बनिदियो सोचे यी विरसका पलहरू तिमी आएपछि रमाइला बन्नेछन यस्तै यस्तै अपेक्षामा बाचीॅ रहेॅँ […]

पूरा पढ्नुहोस्

बुझेको खै यहाँ मौन बस्नुको कारण

गजल गर्छन् के अनेकौ इशारा जिवनमा हिँड्दै छु बोकेर अभिभारा जिवनमा । बुझेको खै यहाँ मौन बस्नुको कारण बोल्दा भेटिन्छन् अफ्ठ्यारा जिवनमा । जति छ किस्मतमा यो त्यती त हो दिने कहीँ मागेर मिल्दैन जूनतारा जिवनमा। दुख पिँडा हो जिन्दगी बुझ्नु छ सबैले बग्दैमा सुख हुन्नँ आँसु धारा जिवनमा। आएपनि बिघ्न बाधाहरु सफरमा त्यो तिम्ले […]

पूरा पढ्नुहोस्