कृषि

बाँझो जमिनमा फलफूल खेती

बागलुङ । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी […]

पूरा पढ्नुहोस्

आठबिसकोट नगरपालिकाको कृषी शाखाको ७ दिने अबलोकन भ्रमण सम्पन्न

सत्य बटाला रुकुम पश्चिम ।जिल्लाको आठबिसकोट नगर कार्यपालिकाको कार्यालय पशु सेवा शाखा तथा कृषी शाखाको ७ दिने अबलोकन भ्रमण सम्पन्न भएको छ ! भ्रमणका क्रममा सहभागी कृषकहरुले कास्की, तनहुँ, चितवन, सर्लाही, महोत्तरी र रुपन्देही, लगायतका जिल्लाका पशु तथा कृषी सम्बन्धी बिभिन्न फर्महरुको अवलोकन गरेका थिए । नगरपालिका क्षेत्रमा भएका वेमौसमी तरकारी खेती, पशुपालन लगायत अन्य कृषि […]

पूरा पढ्नुहोस्

वागवानी केन्द्र र बाख्रा अनुसन्धान केन्द्रको अवलोकन गर्दै आठबिसकोटका कृषक

जनप्रतिनिधि अगुवा कृषक तथा कर्मचारी भ्रमण : रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाले आफ्नो वडामा रहेका कृषि क्षेत्रमा आत्मानिर्भर सहित कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले सात दिने कृषि अवलोकन भ्रमण सुरु गरेको छ । नगरपालिकाको कृषि क्षेत्रमा रहेको बजेट मार्फत जनप्रतिनिधि, अगुवा कृषक तथा कर्मचारीहरुको अन्तरजिल्ला भ्रमण गरिएको हो पालिकाका किसानलाई सप्ताह कृषि भ्रमण अन्तर्गत पोखराको […]

पूरा पढ्नुहोस्

कृषी उपजको बजारीकरणको जिम्मा आठबिसकोट नगरपालिकाले लियो

रुकुम पश्चिम । किसानका कृषि उपज आठबिसकोट नगरपालिका आफैंले खरिद गर्ने व्यवस्था मिलाएपछि यहाँका किसान खुसी भएका छन ।नगरपालिकाको सवारीसाधन लिएर नगरप्रमुख आफै किसानका घर घरमा पुगेर फलफुल खरिद गरेका छन्। बारीबाटै आफुले लगाएको किवि र सुन्तला धमाधम पालिकाले बजारीकरणको जिम्मा लिएपछी यहाँको किसान हर्सित बनेका छन । कृषि उपज बिक्री हुँदैन कि भन्ने समस्याबाट […]

पूरा पढ्नुहोस्

आठबिसकोटमा कृषी प्रदर्शनी मेला

रुकुम पस्चिम । कृषि विकास कार्यालय रुकुम पस्चिम र आठबिसकोट नगरपालिका कृषी सेवा केन्द्रको आयोजनामा कृषी मेला प्रदर्शनी हुने भएको छ । आठबिसकोट नगरपालिकाले नगर भित्रका किसानलाई प्रोत्साहन गर्ने उदेश्यले दुई दिने कृषि मेला प्रदर्शनी गरेको छ । ब्यवसायिक कृषि उत्पादन गरिरहेका कृषकहरु लाई कृषिबाली प्रदर्शनीमा राख्न अनुरोध गरिएको छ । प्रदर्शनीमा ब्यवसायिक किसानहरुले तरकारी, […]

पूरा पढ्नुहोस्

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

तारानाथ आचार्य , बलेवा । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा […]

पूरा पढ्नुहोस्

अत्यधिक वर्षाले किसानलाई नोक्सानी

अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पु¥याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो […]

पूरा पढ्नुहोस्

खडेरीको चिन्ताले पिरोलिदै किसान

महोत्तरी । भदौ पहिलो साता बित्दै गर्दा माटो गालेर पानी नपरेपछि महोत्तरीका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । मल, बीउको अभावबीचमै रोपिएको धान पानीबेगर राम्रोसँग हुर्कन नसक्दा किसानको मन कुँडिएको छ । धानको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु बेला लगातार साँझ, बिहान चैत वैशाखको जस्तो तातो बतास चल्ने र दिनभरि टण्टलापुर घाम लागेपछि […]

पूरा पढ्नुहोस्

मुस्ताङको स्याउ ‘कोल्डस्टोर’ : ६ अर्वको स्याउ आयात

मुस्ताङ । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७–७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ […]

पूरा पढ्नुहोस्

गुल्मिको सत्यवतीमा चिया खेतीको सफल परिक्षण

माया पाण्डे गुल्मि । गुल्मिमा चिया खेतीको परीक्षण सुरु भएको छ। यहाँको सत्यवती गाउँपालिकाले चिया खेती गर्न चिया खेतिको परिक्षण थालेको हो । गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न र बाँझो रहेको खेत तथा जंगलको छेउछाउमा चियाका बिरुवा रोप्ने काम धमाधम भइरहेको छ । पालिकाको गौरवको योजना स्वरुप चिया खेती परीक्षण शुभारम्भ […]

पूरा पढ्नुहोस्