फैलिँदै डढेलो, मासिँदै वन

धनगढी । सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्।… Read More

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, २१ चैत । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही-लमही सडकखण्ड अन्तरगत मुसोटमा भएको सवारी दुर्घटनामा लमही नगरपालिका-९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घोराहीबाट… Read More

ताइवानमा रेल दुर्घटना, ५० को मृत्यु

ताइपेई (बीबीसी) : ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना… Read More

ताइवानमा ट्रेन दुर्घटना : ३६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । ताइवानमा भएको ट्रेन दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । आज (शुक्रवार) बिहान ताइवानको पूर्वी भागमा यात्रुहरूले खचाखच भरिएको ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७२ जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।… Read More

पौडी खेल्दा डुबेर २ बालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् । डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् ।… Read More

म्यानमारमा जारी हिंसामा ४३ बालबालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिकाको मृत्यु भएको छ । गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्डे«नलाई उध्रित गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये… Read More

अमेरिकामा फेरि गोलीकाण्ड, क्यालिफोर्निया चार जनाको हत्या

लस एन्जलस – संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको… Read More

धनगढीको एक होटलमा एक जना मृत फेला

धनगढीको एक होटलमा एक जना मृत फेला परेका छ्न । धनगढी उपमहानगरपालिकाको चौराहमा रहेको सनराइज होटलमा एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। उनले मृतकको नाम नखुलेको र घटनास्थलमा प्रहरी टोली पुगेको बताए।

ग्यास सिलिण्डर वि’ष्फोट हुँदा २ बालबालिकासहित ४ को मृ’त्यु

भारतको झारखण्डमा एक घरमा ग्यास सिलिण्डर वि’ष्फोट हुँदा २ बालबालिकासहित ४ जनाको मृ’त्यु भएको छ । भारतीय मिडियाका अनुसार झरखण्डको गिरिडिहको तिसरी थाना षेत्रमा बुधन राय नामका व्यक्तिको घरमा विष्फोट भएको हो । शनिबार अबेर राती सवा १० बजे सिलिण्डर वि’ष्फोट हुँदा पूरै घर उ’डेको… Read More

कलङ्कीमा टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गयाे

काठमाण्डौ​ – कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।… Read More