घुमफिर

त्यसपछी फेरीयो खदीको मुहार
सत्य बटाला रुकुम पश्चिम । जिल्लाको हिमाली भेकसँग जोडिएको आठबिसकोट नगरपालिकाको खदी गाउँ पाँच वर्ष अघिसम्म अस्तब्यस्त थियो । साविकको स्यालाखदी गाउँ विकास समिति हुँदा यहाँका बासिन्दालाई बिरामी पर्दा अप्ठ्यारो बाटो दुईदिन लगाएर स्ट्रेचरमा बोकेर उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो । गाउँमा सामान्य बिरामीको औसधी नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । सामान किनमेलका […]
पूरा पढ्नुहोस्
विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ
२ माघ २०७९ गलेश्वर । ‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । रुमका चिल्ला ढुङ्गाले छाएर […]
पूरा पढ्नुहोस्
कालीगण्डकी नदीमा नियमित -याफ्टिङ सञ्चालन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी ¥याफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल […]
पूरा पढ्नुहोस्
मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै
मुस्ताङ । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुुम्ने उपयुक्त समय भएकाले आन्तरिक […]
पूरा पढ्नुहोस्
पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने
निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो । बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको […]
पूरा पढ्नुहोस्
कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन
कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु ४८ लाख राजस्व सङ्कलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । विसं २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक […]
पूरा पढ्नुहोस्
नयाँ वर्षमा खुलेको हिमाल
नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । तस्वीर ः रासस
पूरा पढ्नुहोस्
आकाश खुलेपछिको मुस्ताङको मनमोहक दृश्य : फोटो फिचर
सपना न्यौपाने मुस्ताङ । करिब एकसाता बढीको हिमपात र मौसममा आएको खराबीपछि बुधबारदेखि मुस्ताङमा आकाश खुलेको छ। मौषममा सुधार भएसँगै प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ दर्शन गर्न आउनेहरुको संख्या पनि बढ्न थालेको छ। समुद्री सतहदेखि ३ हजार ५ सय मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर वरपर अहिले हिउँले ढाकिएको छ । यहाँका स्थानीय बासिन्दाका अनुसार यस वर्ष हिउँ […]
पूरा पढ्नुहोस्
मुस्ताङमा भारी हिमपात पछी जनजीवन कष्टकर : फोटो फिचर
सपना न्यौपाने / ताजा पत्रिका फागुन २ ,मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । यो सिजनको हिमपात हो । यस वर्ष भने विगत चार पाँच महीनादेखि दुवै जिल्लाको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । यसै बिच हिमपातका कारण मुस्ताङमा वायुसेवा कम्पनीले समेत आफ्ना सबै सेवा बन्द गरेका […]
पूरा पढ्नुहोस्
सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक
डोटी । जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपात भएका […]
पूरा पढ्नुहोस्