चीनको गुइझाओमा फाइब-जीका १७ हजार स्टेशन

एजेन्सी, १७ मंसिर । चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइब–जी) का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ । स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइब–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका… Read More

फेसबुकले सार्वजनिक गर्‍यो १०० भाषाको अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर

फेसबुकले मसिन लर्निङमा आधारित एउटा नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । जसले १०० वटा भाषालाई अंग्रेजीमा अनुवाद गर्न सक्छ । फेसबुकको दाबी अनुसार यो विश्वकै पहिलो सफ्टवेयर हो, जसले १०० भाषाको अंग्रेजी अनुवाद गर्न सक्छ । फेसबुकको यो सफ्टवेयर ओपन सोर्स आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर हो… Read More

नबिल बैंक र ह्वावे टेक्नोलोजीज बिच रणनैतिक साझेदारी सम्झौता

काठमाडौ २६ असार ।  निजि क्षेत्रको नबिल बैंक र चिनिया प्रविधि टेक्नोलोजीज हुवावे बिच रणनैतिक सम्झौता भएको छ । नबिल बैंकका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा ह्वावे टेक्नोलोजिज  नेपालका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले हस्ताक्षर गरेका छन् ।  उक्त हस्ताक्षर कार्येक्रममा… Read More

कोरोना परिक्षणमा नयाँ प्रविधि अब घरमै बसेर परिक्षण गर्न सकिने

काठमाडौं ८ असार । कोरोना भाइरसको परीक्षणका लागि नाकबाट स्वाब लिने गरिन्छ । यसमा कुनै पनि हानी नभएको तर धेरै मानिसहरलाई गाह्रो लाग्ने गरेको छ । तर जापानमा, अनुसन्धानकर्ताहरूको टोलीले मानिसको र्यालबाट परीक्षण गर्न सकिने विधि विकसित गरेको छ । जसले २५ मिनेटमा कोरोना परीक्षणको… Read More