वायु प्रदूषणले उडान प्रभावित
काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्। शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भिजिविलिटी कम हुँदा बिहान… Read More