कौडा र तास खलिरहेको अवस्थामा २७ जुवाडे पक्राउ

काठमाडौँ– तनहुँ र दाङमा प्रहरीले कौडा र तास खलिरहेको अवस्थामा २७ जुवाडे पक्राउ गरेको छ । तनहुँको ब्यास नगरपालिका १२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई पक्राउ गरेको हो ।… Read More

नगरपालिकामा अख्तियारको छापा

सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले कात्तिक २६… Read More

सात जुवाडे पक्राउ

दाङ- दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक लाख ४६ हजार रूपैयाँ पनि बरामद गरेको… Read More

कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत

कास्की । जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा कुनै पनि उद्योगबाट पूर्णरूपमा मापदण्ड पालना नभएको देखिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । गृह मन्त्रालयले… Read More

नक्कली प्रहरी (इन्स्पेक्टर ) बनेर ठग्ने राय पक्राउ

काठमाडौं : नक्कली प्रहरी निरीक्षक बनेर जागिर लगाइदिने बहानामा ठगी गर्ने एक व्यक्ति वीरगञ्जमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् । प्रहरी निरीक्षकको बर्दी लगाएर प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक… Read More

जागिर लगाइदिने भन्दै नक्कली परिक्षा संचालन गर्ने २७ जना पक्राउ

धरान । लोक सेवा आयोगको नक्कली परीक्षा सञ्चालन गरिरहेको अवस्थामा परीक्षार्थीसहित वीरगञ्जबाट २७ जना पक्राउ परेका छन् । नेपाल प्रहरी तथा अनुसन्धान ब्युरोको विभिन्न पदमा जागिर लगाइदिने भन्दै नक्कलि परीक्षा भइरहेको अवस्थामा २७ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । नक्कली इन्स्पेक्टर बनेर वीरगञ्ज महानगरपालिका–१६… Read More

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी, १३ असाेज । यहाँको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताउनुुभयो । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको… Read More

पोखरामा तास खेलिरहेका ७ जना पक्राउ

कास्की, १२ असोज । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा २७ तालचोक बस्ने बाग्लुङ जैमुनी घर भएका निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले… Read More

भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकाला

ओखलढुंगा, असोज ८ । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो । मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका… Read More

खानेपानी संस्थान पोखराका सहायक प्रसासक वाग्ले घुस सहित पक्राउ

रजीत श्रेष्ठ / ताजा पत्रिका पोखरा ,२५ भदौ । नेपाल खानेपानी सस्थान पोखरा शाखाका सहायक प्रशासक घुस रकम सहित पक्राउ परेका छन् । शाखाका प्रसासकलाई अख्तियारले पक्राउ गरेको हो। ४८ वर्षीय कृष्ण हरी वाग्ले पोखराको वडा नम्बर १ बगरस्थित आशा म.म रेष्टुरेन्ट बाट रु २५… Read More