मनोरंजन

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो बन्याे

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ सिमकोट, ३० असार। दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् । देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई […]

पूरा पढ्नुहोस्

अभिनेत्री सारा सहायक निर्देशक सँग डेटिङ्गमा

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री सारा अली खान बलिउडको नयाँ अभिनेत्रीहरुमा सबैभन्दा चर्चामा आउने अभिनेत्री पर्छिन् । उनी व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवन पनि उत्तिकै चर्चाको विषय बनिरहेको छ । अभिनेता कार्तिक आर्यन, विजय देवरकोण्डालगायतका अभिनेतासँग यी अभिनेत्रीको नाम जोडिसकेको छ । अहिले भने यी अभिनेत्रीको नाम एक सहायक फिल्म निर्देशकसँग जोडिएको छ । सन् २०१८ मा रिलिज […]

पूरा पढ्नुहोस्

पुष्प र वर्षाको ‘मनसँग मन’ पनि नयाँ वर्षमा रिलिज नहुने

काठमाडौं । यही नयाँ वर्षको अवसर पारेर रिलिज गर्ने भनिएको नेपाली चलचित्र ‘मनसँग मन’को प्रदर्शन स्थागित गरिएको छ । कोरोनाको प्रभाव बढेको भन्दै फिल्मको रिलिज स्थगित गर्नुपरेको निर्माण पक्षले जनाएको छ । भारतमा कोरोनाको महामारी बढेपछि रिलिजको तयारीमा रहेका बलिउडका फिल्मको प्रदर्शन धमाधम स्थगित गर्न थालिएको छ । त्यसको प्रभाव यतिबेला नेपालमा पनि परेको छ […]

पूरा पढ्नुहोस्

होलीमा रंगका कारण हुने असरबाट कसरी जोगिने ?

आज (आइतबार) होली अर्थात रंगको पर्व। उत्सवको पर्व। होली आज उपत्यका लगायत देशका पहाडी जिल्लामा हर्ष उल्लासका साथ मनाइँदै छ। तराईका जिल्लाहरुमा भने होली पहाडी जिल्लाको भोलिपल्ट मनाउने गरिन्छ। होलीमा रंग खेल्नु। एक अर्कोलाई रंग दल्नु। अनुहारमा विभिन्न केमिकलयुक्त पेन्टहरु दल्नुलाई धेरै जसोले सामान्य रुपमा लिने गरेको पाइन्छ। किनकी यो रंगको पर्व हो, होलीमा नरंगीए […]

पूरा पढ्नुहोस्

“पिरती छ धेरै”ले चर्चा कमाउँदै- भिडियो सहित ।

सुजन बिश्वकर्मा पछिल्लो समय डिजिटल बजारको नेपाली सांगीतिक बजार निकै व्यस्त देखिन्छ दिनप्रतिदिन धेरै संख्यामा गीतहरु धमाधम सार्वजनिक भएसँगै केही गीत छोटो समयमै करोड क्लबमा पुग्न सफल भएका छन । यसैबीच बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा लय तथा शब्द सृजना गर्दै आएका गीतकार तथा संगीतकार प्रदिप अधिकारीको संगीत साथै रमेश बिजिको शब्द सृजनामा “पिरती […]

पूरा पढ्नुहोस्

“व्युटी काली” ल्याउँदै मनोज ।

सुजन बिश्वकर्मा बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा संघर्षरत बहु-प्रतिभाका धनी निर्देशक मनोज बि.क भावुकको निर्देशनमा “व्युटी कालीले” बोलको गीत छिट्टै बजारमा आउने भएको छ । भर्खर मात्रै भिडियो छायांकन सकिएको उक्त गीत निकै आशलाग्दो रहेको निर्देशक मनोजको भनाई छ आजसम्म निर्माण गरेका गीतहरू भन्दा केहि फरक प्रस्तुति दिने प्रयास गरेको हुँदा दर्शकहरुले मन पाराइदिनु […]

पूरा पढ्नुहोस्

दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ का लागि सर्वोत्कृष्ट ५ सार्वजनिक ।

सुजन बिश्वकर्मा “अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला , गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान ” भन्ने मुल उदेश्यका साथ आयोजना भएको राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ का लागि सर्वोत्कृष्ट ५ मा मनोनीत भएका विधा सहित कलाकारहरुको नाम सार्वजनिक भएको छ । २०७६ वैशाख देखि २०७६ चैत्र मसान्तसम्ममा नेपाली सांगीतिक बजारमा आएका लोकदोहोरी , आधुनिक […]

पूरा पढ्नुहोस्

नारायण भट्टराईलाई फूल दिएर जाने को हुन ? भिडियो हेर्नुहोस् ।

सुजन बिश्वकर्मा दियान मिडियाको प्रस्तुतिमा लोक दोहोरी गीत “फूल दिएर गयो मायाले” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका सुमधुर स्वरका धनी गायक नारायण भट्टराईको लय , शब्द सृजना सँगै सुमधुर स्वर रहेको गीतमा महिला तर्फको आवाजमा दिपिका जेनीले साथ दिएकी छन भने […]

पूरा पढ्नुहोस्

“नशा” सार्वजनिक -भिडियो सहित

सुजन बिश्वकर्मा दिनप्रतिदिन विभिन्न विधाका गीतहरु धमाधम सार्वजनिक हुँदै आएको सांगीतिक क्षेत्रको डिजिटल बजारमा नयाँ गीत “नशा” सार्वजनिक भएको छ । कृष्ण सापकोटाको स्वर तथा कार्की जी को र्‍याप रहेको गीतमा सुरेश रानाको शब्द साथै कमल गुरुङको लय सृजना रहेको छ । पछिल्लो समयका निकै चर्चित मोडलहरु कृष्ण सापकोटा , बिमल अधिकारी , एलिना रायमाझी […]

पूरा पढ्नुहोस्

मुटु बिनामा समिक्षाको उत्कृष्ट अभिनय सहित म्युजिक भिडियोमा डेब्यु

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘मुटु बिना’ गीत सार्वजनिक भएको छ । श्रीकृष्ण बममल्लको शब्द तथा संगीतमा रहेको गीत ‘मुटु बिना’ गीतबाट समिक्षा क्षेत्रीले अभिनयमा डेब्यू गरेकी छन् । अध्ययनमा नै आफूलाई सीमित राखेकी समिक्षाले अब भने म्यूजिक भिडियो मोडलिङको यात्रामा निरन्तर लाग्ने सोचका साथ म्यूजिक भिडियो खेलेको बताएकी छन् । […]

पूरा पढ्नुहोस्