प्रहरीले शुरु गर्यो हिरासतमा पुस्तकालय स्थापना गर्ने अभियान

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान शुरु गरिएको हो । भर्खरै स्थापना गरिएको पुस्तकालयका लागि… Read More

मेलम्ची पानी काठमाडाैंका घर-घरमा

पहिलो पटक उपत्यकामाआइतबारबाट मेलम्चीको पानी वितरण गरिँदै छ । पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट वितरण गरिनेछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने छ । आज र भोली दैनिक… Read More

सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध

मकवानपुर, १० चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड… Read More

आज मन्त्रिपरिषद्को बैठक बस्दै, के-के छन् मुख्य एजेन्डा ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । मंगलबार साँझ ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यो नियमित बैठक हो । सामान्यतया हरेक हप्ता २ पटक मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ । आजको बैठकमा नियमित एजेन्डाबाहेक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको नियुक्तिसम्बन्धि… Read More

सरकारले सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका ल्याउने

सामाजिक सञ्जाल नियमन गर्न सरकारले निर्देशिका ल्याउन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्। प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने निर्देशिका ल्यायने उनले बताए। शुक्रबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा… Read More

अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ

काठमाडौं, १ फागुन । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा व्यक्तिको नाममा बनाउँदै धमाधम बिक्री वितरण गर्दै आइरहेका छन् । सरकारद्वारा २०७६… Read More

देउवा द्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडाैँ, ३० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा,… Read More

८,१९२ रोपनी जग्गा अतिक्रमण

काठमाडौं, ३० माघ । देशका २० जिल्लामा आठ हजार रोपनीभन्दा बढी गुठी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण भएको तथ्य बाहिर आएको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययनमा ८ हजार १ सय ९२ रोपनीजग्गा अतिक्रमण भएको पाइएको हो। जसको न्यूनतम सरकारी… Read More

‘आयोगले नेकपा विभाजित छ कि छैन भनेर कागजीरुपमा हेर्न सकिरहेको छैन’

काठमाडौँ, ७ माघ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाको आधिकारिकताको विवाद निरुपण पेचिलो बन्दै गएको अवस्थामा उनीहरुले सो कुरामा जोड दिएका हुन् । आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरिएको… Read More

रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

काठमाडौं, ५ माघ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना… Read More