आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि… Read More