रोचक

रक्सी पिएपछि राम्ररी बोल्न नसक्नुको यस्तो छ कारण

एजेन्सी । के तपाईंले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौं न त राम्ररी हिँड्न सक्छौं।यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ । जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल […]

पूरा पढ्नुहोस्

मेयरले गरे गोही सँग विवाह

एजेन्सी । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । उनीहरूको परम्पराअनुसार सात वर्षीय गोहीलाई सानो राजकुमारी मानिन्छ, मातृ पृथ्वीको प्रतिनिधित्व गर्ने देवता हो भन्ने विश्वास गरिन्छ, र मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ […]

पूरा पढ्नुहोस्

नुवाकोटमा एक व्यक्ति ६ घण्टादेखि बिजुलीको तारमा हिडेपछी , प्रसारण लाइन नै बन्द गरियो

काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति  शनिवार बिहान देखि विजुली प्रशारण लाइनमा  चढेका छन । उनी बिजुलीको तारमाहिड्न थालेपछी माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन समेत बन्द गरिएको छ । प्रहरीका अनुसार  नुवाकोटको बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाटतारसम्म पुगेका हुन् । विक ६ घण्टादेखि बिजुलीको […]

पूरा पढ्नुहोस्

चाउचाउ मात्रै खुवाउने पत्नीसँग सम्बन्ध विच्छेद गरेपछी …..

नयाँ दिल्ली । भारतको एउटा अदालतका न्यायाधीशले एकजना पुरुषले हरेक छाक तयारी चाउचाउ मात्र पकाएर खुवाउने गरेको कारण आफ्नी पत्नीलाई पारपाचुके दिएको बताएका छन् । ती न्यायाधीसले यस अनौठो मुद्दालाई एक ‘लोकप्रिय’ तयारी चाउचाउको नामबाट ‘म्याग्गी मुद्दा’को संज्ञा दिएका छन् ।   भारतमा सम्बन्ध विच्छेदको दर कम भए पनि अहिले यस्तो घटना बढिरहेको छ । […]

पूरा पढ्नुहोस्

यो हो संसारकै ठूलो स्ट्रबेरी, राख्यो कीर्तिमान

इजरायलका किसानले फलाएको २८९ ग्रामको स्ट्रबेरीले हालसम्मकै ठूलो स्ट्रबेरीको उपाधि पाएको छ । यो स्ट्रबेरीको उत्पादनका लागि चाँहि एरियल नामका किसानले १ वर्ष बिताएका थिए । यो स्ट्रबेरी एरियल परिवारको मध्य इजरायलमा रहेको खेतबाट सन् २०२१ को फेबु्रअरीमा टिपिएको थियो । त्यसपछि यसलाई फ्रोजन गरेर राखिएको थियो ।‘यसको नतिजाका लागि १ वर्ष लाग्यो । हामीले […]

पूरा पढ्नुहोस्

६० हजार सिँढी उक्लिएर पुग्नुपर्ने अनौठो होटल !

एजेन्सी । आफ्ना ग्राहकलाई फरक अनुभुति दिलाउन विश्वमा विभिन्न किसिमका होटेलहरु सञ्चालन गरिएका छन् । चीनमा एउटा अनौठो होटल छ, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्ने गरेका छन् । चीनको येल्लो माउन्टेनमा अवस्थित जेड स्क्रिन नामक यो होटलमा पुग्न ६० हजार सिँढी चढ्नु पर्दछ । १८ सय ३० मिटर उचाईमा रहेको यो चारतारे होटलबाट […]

पूरा पढ्नुहोस्

एकैपटक डेढ किलो सुँगुरको मासु र साढे ३ किलो प्राउन खाएपछि…

एजेन्सी। दुनियाँमा अचम्म अचम्मका घटनाहरु घटेका सुनिन्छन् । यो चाहीँ चीनमा घटेको घटना हो । काङ नामका एक चिनियाँ ग्राहकले सुँगुरको डेढ किलो मासु र साढे तीन किलो प्राउन एकैचोटी खाएपछि रेष्टुरेन्ट मालिकले प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ । इन्टरनेटमा काङ्ले आफूले धेरै खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गरेका थिए । त्यसपछि रेष्टुरेन्ट मालिकले ती […]

पूरा पढ्नुहोस्

युवकले प्रेमिकाकी आमालाई किड्नी दान गरे, महिना नबित्दै प्रेमिका अर्कै केटासँग टाप

एजेन्सी । एक प्रेमीले प्रेमिकाकी आमालाई मृगाैला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्म कि ती युवतीले आफ्नी आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् । घटना मेक्सिकाेको हो । ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त […]

पूरा पढ्नुहोस्

मेयरले आफ्नो कार्यकक्षमै मसाज गर्न लगाएपछि

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ । मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा दास कार्यालयको सोफामा आराम गरिरहेको र कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।

पूरा पढ्नुहोस्

बलात्कृत भएको १२ वर्षिया बालिकाले मृत शिशुलाई जन्मदिएपछि…

एजेन्सी, २७ पुस । भारतको उत्तराखण्ड राज्यमा बलत्कृत भएको १२ वर्षिया बलिकाले शिशुलाई जन्म दिएकी छिन् । जन्म दिएको केही बेर पश्चात शिशुको निधन भएको थियो । बालिकालाई पेटको दुखाई भएको क्रममा उनलाई जिल्ला अस्पताल लगिएको थियो । जाँच गर्ने क्रममा उनी ७ महिनाको गर्भवती भएको चिकित्सकले ठहर गरेकोे थियो । जाँचको केही बेर मै […]

पूरा पढ्नुहोस्