विश्वकप छनोटमा नर्थ मासेडोनियासँग हार्‍यो जर्मनी

एजेन्सी । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि युरोपको छनोट अन्तर्गत पूर्व विश्व विजेता जर्मनी घरेलु मैदानमा नर्थ मासेडोनियासँग २-१ पराजित भएको छ । फिफा बरियतामा ६५ औं स्थानमा रहेको मासेडोनियाले १३ स्थानमा रहेको सन् २०१४ को विश्वकप विजेता जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्दा उसका… Read More

दुवै मृगौला फेल भएका वीर बहादुर द्वारा सहयोगको अपील ।

सुजन बिश्वकर्मा बिगत ६ वर्ष देखि दुवै मृगौला फेल भएर उपचार गराइरहेका वीर बहादुर नेपालीले सहयोगको अपिल गरेका छन । धादिङ ज्वालामुखी गाउपालिका वार्ड नम्बर २ मैदीका वीर बहादुर नेपाली पोखराको न्यू चरक हस्पिटलमा उपचाररत छन । लामो समय देखि बिरामी भएका उनको आर्थिक अवस्था… Read More

महिलाहरुका लागि उपयोगी अगरबत्ति बनाउने तालिम सम्पन्न

भुसलडाँडा टाेल बिकास संस्थाकाे पहल र नागरिक स्वराेजगार केन्द्र बुटवलकाे आयाेजनामा भुसलडाँडा टोल विकाश सँस्था र दुर्गा भवानी टोल विकाश सँस्था अन्तर्गत  बसाेबास गर्ने महिलाहरुकाे लागि १ दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएकोछ।   भुसलडाँडा टोल सँस्थाका अध्यक्ष जयराम सापकोटाको अध्यक्षता मा वडा नम्वर १… Read More

कर्णालीमा किशोरी उमेरमै बढी गर्भपतन

सुर्खेत, १० फागुन । वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच पे्रम सम्बन्ध टिकेन… Read More

पर्सामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई जना प्रहरी घाइते

पर्सा : पर्सामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो । झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका… Read More

आठबिसकोटमा हड्ताल : सडकमा टायर बालेर बिरोध प्रदर्शन

तिलक बटाला / ताजा पत्रिका रुकुम पश्चिम। प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संसद विघटनको विरुद्धमा नेकपा प्रचण्ड – माधव समूहले गरेको हड्ताको प्रभाव रुकुममा पनि परेको छ। असंवैधानिक परिषद्मा असंवैधानिक नियुक्ति र सपथ ग्रहण विरुद्ध आज देशैभर आमहड्ताल घोषणा गरिएको छ । आज जिल्लाको आठबिसकोट… Read More

ल्होछारमा तीन दिन सार्वजनिक बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होछारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल… Read More

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘विश्व रेकर्ड’मा राख्ने प्रक्रिया शुरु

गलकोट, ११ माघ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको… Read More

असुरक्षित बन्दै काँक्रेविहारका जनावर

सुर्खेत, ६ माघ । सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प¥यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो बाँचेन । उपचारकै… Read More

खोरेत रोग के हो ? यो कसरी सर्छ ?

खोरेत रोग (foot and mouth disease) 1) परिचय (introduction) खोरेत रोग विषाणुबाट लाग्ने प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कबाट संक्रमित उपकरण घाँसपात रोगी पशुसँग लसपस भएको भाडाकुडी र संक्रमित पशुको मासु तथा मासुजन्य पदार्थहरूमार्फत पनि यो रोग सर्ने गर्दछ। यो रोग खासगरी खुरफाटेको (Cloven footed) पशुमा देखापर्दछ र… Read More