हेलचेक्र्याइँले ह्वात्तै बढ्यो कोरोना, कैलालीमा नयाँ भेरियन्ट

काठमाडौं । हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष… Read More

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ५२ हजार संक्रमित

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ५२ हजार ६८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (शनिबार) चैत्र… Read More

‘सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव’

मुम्बई । भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन । खोप उत्पादनमा सेरम इन्स्टिच्यूट… Read More

थप १७६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जना निको

२२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३… Read More

भारतमा संक्रमण उच्च, एकैदिन थपिए ९२ हजार

काठमाडौं । भारतमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातादेखि त्यहाँ संक्रमितको संख्या लगातार बढ्दै गएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ९९४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै ५ सय १४ जनाको मृत्यु भएको… Read More

कोरोना संक्रमणबाट २४ घन्टामा साढे ११ हजारको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार ४८१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलका ३ हजार ६७३ जना छन् भने ८९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ९५५, भारतमा ४६८, फ्रान्समा ३१४, रुसमा ३८३, इटालीमा… Read More

गायक बप्पी लहरीलाई कोरोना संक्रमण पुष्टि

१९ चैत, बलिउडका चर्चित संगीतकार/गायक बप्पी लहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि भएपछि उनी अस्पताल भर्ना भएको उनकी छोरी एवं गायिका रीमा लहिरी वंशलले जानकारी दिएकी छन् । यता, बप्पीका प्रवक्ताले बुधबार नै बयान जारी गर्दै ६८ वर्षीय वप्पीलाई कोरोना संक्रमण… Read More

जनावरबाट मानिसमा कोरोनाभाइरस सर्‍यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख… Read More

होलीमा रंगका कारण हुने असरबाट कसरी जोगिने ?

आज (आइतबार) होली अर्थात रंगको पर्व। उत्सवको पर्व। होली आज उपत्यका लगायत देशका पहाडी जिल्लामा हर्ष उल्लासका साथ मनाइँदै छ। तराईका जिल्लाहरुमा भने होली पहाडी जिल्लाको भोलिपल्ट मनाउने गरिन्छ। होलीमा रंग खेल्नु। एक अर्कोलाई रंग दल्नु। अनुहारमा विभिन्न केमिकलयुक्त पेन्टहरु दल्नुलाई धेरै जसोले सामान्य रुपमा… Read More

क्षयरोग उपचारमा तगारो

काठमाडाैं, ११ चैत । नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि प्रतिरोध क्षयरोग नियन्यत्रणमा चुनौती बनिरहेको जनाएको छ। क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट सर्ने माइक्रोब्याक्टेरियम ट्युबरकोलोसिस… Read More