विद्यालयमा जुवा खेल्ने प्रधानाध्यापक सहित ११ जना पक्राउ

शंकर श्रेष्ठ ,चितवन भदौं १२। चितवन प्रहरीले विद्यालयलाई जुवा खेल्ने अखडा बनाउने प्रधानाध्यापकसहित ११ जनालाई रंगे हात पक्राऊ गरेको छ। पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका सोही विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय खैरहनीको… Read More

अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले दिए सामुहिक राजीनामा

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने… Read More