संघर्षकी खानी मेरी आमा !

अहिले जीवन सामाजिक सन्जालमा अडीएको छ । हर कोहिको पनि, म पनि त्यहीं सन्जालभित्र गुम्सिसकेको छु। हरसमय मलाई पनि मानिसहरु समाजिक संजालबाटै पछ्याइरहेका छन् । हर कोहिलाई सुख दु:ख, खुसी सबैको देख्न सकिन्छ । सजिलोसँग भेटिन्छ र छुटिन्छ हर चिज यस संजालमा । हरेक चाडपर्बमा… Read More

भारतमा एकैदिन ७६ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी : छिमेकी मुलुक भारतका कोरोना संक्रमितको संख्या दैनिक तीब्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ७६ हजार बढीमा संक्रमण देखिएको छ । एकैदिन भारतमा ७६ हजार ६ सय ६५ जना संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ३४ लाख ६१ हजार… Read More

बजार अनुगमनले तीव्रता पाएपछि तरकारीको मूल्य घट्यो

काठमाडौँ, भदौ १३ । काठमाडौँ महानगरपालिकाले शुक्रबार देशकै ठूलो तरकारी बजार कालीमाटी र आसपासका पसलमा अनुगमन ग¥यो तर तीन दिन पहिले बजार अनुुगमन हुँदै छ भन्ने कुराको घोषणा गरेर । बिहीबार बिहान महानगरका कृषि विभाग प्रमुख हरि भट्टराईको नेतृत्वमा गरिएको अनुगमनले कालीमाटी तरकारी बजारका आठ÷दसवटा… Read More

खाद्य सामग्री ‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौँ प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड–१९ सङ्क्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ । खाद्य परिकारलगायत घरायसी वस्तु घरघरमा… Read More

भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजार सङ्क्रमित

नयाँदिल्ली, १२ भदौ । भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७… Read More

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं : उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनी अहिले चिकित्सकको सल्लाहमा आइसोलेसनमा बसेका छन् । साथै उनले कोरोना पोजेटिभ भएपनि आफुलाई कुनै लक्षण नदेखिएको बताएका छन् ।

लिदी पहिरो पिडित लाई सोलार बितरण

सिन्धुपाल्चोक- वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो… Read More

अफगानिस्तानमा बाढीका कारण १२० जनाको मृत्यु

भक्तपुर , १२ भदौ । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका… Read More

जाजरकोटको दलित वस्ती पहिरोको सिकार बन्दै , पाँच सय घर परिवार भूमिहिन

जाजरकोट । जाजरकोटमा यही २०७७ साल असार २५ गते राती आएको पहिरोले बारेकोट गाउँपालिका वडा नं ४ स्थित सार्की गाउँका ३३ घर बगायो । ११ जनाले ज्यान गुमाए । एक जना अझै बेपता छन् । २०७५ साउनमा भेरी नगरपालिका ३ ठाँटीमा पहिरोले घर पुरिदा ७… Read More

चितवनमा फेरी निषेधाज्ञा एक हप्ताकालागि थपियो

चितवन भदौ १२ । दुई हप्ता देखि चितवनमा जारी निषेधाज्ञा फेरी एक हप्ताकालागि थपिएको छ । कोरोनाको संक्रमण बढ्दो भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका भरतपुर महानगर पालिका सहित सातवटै स्थानिय निकायमा निषेधाज्ञा थप गरेको हो । पछिल्लो पटक भदौ ५ गते जारी गरिएको निषेधाज्ञा… Read More